नेपाल पाँचौंपटक सेमिफाइनलबाटै बाहिरियो

काठमाडौं । नेपाल फेरि पनि साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ । बंगलादेशमा जारी च्याम्पियनपसिपको पहिलो सेमिफाइनलमा नेपाल बुधबार सदाबहार प्रतिद्वन्द्वी माल्दिभ्ससँग ३–० ले पराजित भएको हो । खेलको नवौं मिनेटमा पहिलो गोल खाएको नेपालले ८४औंमा दोस्रो तथा ८६औं मिनेटमा तेस्रो गोल खाएको हो । भरत खवासको कप्तानीमा मैदानमा उत्रिएको नेपालले गोल गर्ने केही अवसर … Continue reading नेपाल पाँचौंपटक सेमिफाइनलबाटै बाहिरियो